Alternative Rock, Indie,soft rock,nepali indie rock, Medium, Electric guitar, Bass, Vocals, Drums
2:11
Alternative Rock, Indie,soft rock,nepali indie rock, Medium, Electric guitar, Bass, Vocals, Drums
2:10
Prompt:
“आक्रोश्श्श—!” सहरभरि अनुहार छन् तर आवाज हराइसके भित्ताभरि वाचा छन् घरभित्र चुलो निभिसके बाटोभरि भोक हिँड्छ मान्छे हेरेर हाँस्छ जिउनुको मूल्य यहाँ शक्तिले मात्रै तोल्छ बाउको ढाड झुक्दैछ ऋण अझै बढ्दैछ छोरो टाढा पुग्दा घरभरि सुन्यता छ कागजका प्रमाण बोकेर लाइनभित्रै मर्छन् सपना देख्ने आँखा बिस्तारै सेलाउँछन् यहाँ सत्य बोल्ने मुख धेरै टिक्दैन अन्धकार बेच्ने हात कहिल्यै थाक्दैन