Raw acoustic guitar up down, streaming, 20-30 second intro, humming, male soft cute young female vocals age (16-17) harmony vocals,
4:01
Raw acoustic guitar up down, streaming, 20-30 second intro, humming, male soft cute young female vocals age (16-17) harmony vocals,
3:51
Prompt:
केही त छ तिमीसँग सम्बन्ध केही त छ तिमीसँग सम्बन्ध कसरी थाहा पाउने मलाई झन् के था केही त छ तिमीसँग सम्बन्ध अब के छ भन्नु तिमीमै मर्नु तिमीमै जिउनु स्वर्ग र संसार भुलेर तिम्रै अँगालोमा जानु केही त छ तिमीसँग सम्बन्ध केही त छ तिमीसँग सम्बन्ध कसरी थाहा पाउने मलाई झन् के था केही त छ तिमीसँग सम्बन्ध Hm हेर्दा हेर्दै मेरो आँखा देखि टाढा गयौ बितेको ती अतित् हरू कथा नै बन्यो तिम्रो एक झल्को पाए जस्तै चम्किलो तारा पाए अभागीको जस्तो कुनै भाग्यलाई पाए सधियौ देखि तिम्रै वरिपरि बस्न थाले कहिले देख्न नपाएनी यादमै चित्ता बुझाए भुल्ने कोसिस गर्दा गर्दा आँखामा आँसु सुके तै पनि परेलाबाटा बादल कहिले न हटे केही त छ तिमीसँग सम्बन्ध केही त छ तिमीसँग सम्बन्ध कसरी थाहा पाउने मलाई झन् के था केही त छ तिमीसँग सम्बन्ध अब के छ भन्नु तिमीमै मर्नु तिमीमै जिउनु स्वर्ग र संसार भुलेर तिम्रै अँगालोमा जानु केही त छ तिमीसँग सम्बन्ध केही त छ तिमीसँग सम्बन्ध कसरी थाहा पाउने मलाई झन् के था केही त छ तिमीसँग सम्बन्ध